बीपी कोइराला स्मृति कप क्रिकेट : सेमिफाइनल पुग्ने तीनवटा टोलीको टुंगो लाग्यो

काठमाडौँ । रुपन्देहीको भैरहवामा जारी बीपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिताको चौथो दिन सम्पन्न दुई खेलमा नेपालको क्लब नेक्सस रुपन्देही–११ र भारतको लाइफ केयर क्रिकेट क्लब विजयी भएका छन् । नेक्सस रुपन्देहीले बंगलादेशको

Source : https://www.ratopati.com/story/453759/bp-koirala-memorial-cup--three-semi-finalists-finalised