बालिका बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

हेटौंडा । बालिका बलात्कारको कसुरमा मकवानपुर जिल्ला अदालतले एक पुरुषलाई १२ वर्ष कैद सजाय सुनाएको छ । १२ वर्षीया बालिका बलात्कार गरेको कसुरमा हेटौंडा उपमहानगरपालिका–१४ बँदेलधापका एक जना पुरुषलाई अदालतले १२ वर्ष कैद फैसला गरेको

Source : https://www.ratopati.com/story/453784/girl-rape-convict-sentenced-to--years-in-jail