यस्तो छ सुनिल थापा अभिनीत ‘देववाणी’को टिजर

काठमाडौँ । आगामी मंसिर ७ गतेदेखि रिलिज हुने फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । बाबु साहेब बलामी निर्देशित फिल्मको टिजरमा नायक कुन्दन भारद्वाजले आफ्नो गाउँका हरेक नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ ।

Source : https://www.ratopati.com/story/453783/heres-the-teaser-of-sunil-thapa-starrer-devvani