बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध

तनहुँ । बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ ।  बुद्धसिंह मार्गका दजैनौँ ठाउँमा पहिरो खसे पनि

Source : https://www.ratopati.com/story/452961/buddha-singh-marg-blocked-for--days