प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी

काठमाडौं । प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो । नयाँ बानेश्वरस्थित प्रचण्डको कार्यकक्षमा प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको हो ।

Source : https://www.dcnepal.com/2024/10/605748/