चुकिरहेको ओली सरकारको आयु

राजनीतिक वृत्तमा निकै आशा, विश्वास र भरोसाका साथ गठन भएको नेपाली कांग्रेस र नेकपा एमालेको शक्तिशाली सरकार प्रभावहीन देखिन्छ । संविधान संशोधन, सुशासन तथा राजनीतिक स्थिरताको विषयलाई प्रधान बनाएर गठन भएको केपी शर्मा ओली नेतृत्वको

Source : https://www.ratopati.com/story/452993/olis-governments-life-expectancy