बेरुतमा इजरायली हवाई आक्रमण: मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

बेरुत । इजरायलले गरेको हवाई आक्रमणमा परेर दक्षिण बेरुतको एक अस्पतालनजिक १३ जनाको मृत्यु भएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक जना बालक पनि परेका

Source : https://www.ratopati.com/story/453755/israeli-airstrikes-in-beirut-death-toll-rises-to-