बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको संसदीय सुनुवाइ, यस्ता छन् कार्ययोजना
काठमाडौँ । बेल्जियमका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत लम्सालको सुनुवाइ भएको हो । बैठकमा लम्सालले आफ्नो कार्ययोजना पेस गरेकी छन् । लम्सालले पेस