स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी

झापा । झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित छिन्। उनको घुँडामुनिको भाग सुन्निएको छ । दुईदिने स्वयं हेरचाह तालिम लिएपछि उनको दैनिकी केही सहज बनेको छ । सहारा

Source : https://www.ratopati.com/story/459555/the-daily-life-of-elephant-amputees-becomes-easier-with-volunteering-training