विदेशी भूमिमा डेढ दशकमा अस्ताए १४ हजार नेपाली कामदार

काठमाडौं । देशमा रोजगारीका अवसर नभेटाएपछि दिनहुँ विदेशीने नेपालीको संख्या बढ्दो छ। आफ्नो भविश्य र परिवारको खुसीका लागि भन्दै विदेशीने युवाहरू त्यहाँ पनि सुरक्षित हुँदैनन्। जोखिमयुक्त काम गर्नुपर्ने बाध्यतासँगै कतिपयले अकालमै ज्यान गुमाउने गरेका छन्। वैदेशिक रोजगार बोर्डको तथ्यांकले नै पछिल्लो १६ वर्षमा १४ हजार नेपालीले विदेशमा ज्यान गुमाएको जनाएको छ। बिरामी र अंगभंग हुनेको […]

Source : https://www.dcnepal.com/2024/11/614666/