भारतका ओलम्पियन कुश्ती खेलाडी बजरंग पुनियालाई चार वर्षका लागि प्रतिबन्ध

काठमाडौं । राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) ले ओलम्पियन रेस्लर बजरंग पुनियालाई चार वर्षका लागि निलम्बन गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बजरंग पुनियाले मार्च महिनामा डोप टेस्टका लागि आफ्नो नमूना दिन अस्वीकार गरेका थिए। निलम्बन २३ अप्रिल २०२४ देखि लागू हुनेछ। नाडाले उनलाई २३ अप्रिल २०२४ मा निलम्बन गरेको थियो, जसविरुद्ध उनले अपिल […]

Source : https://www.dcnepal.com/2024/11/614804/