मंसिर ४ बाट हेटौँडामा भेट्रान्स फुटबल प्रतियोगिता

हेटौँडा । आगामी मंसिर ४ गतेबाट हेटौँडाको नागस्वतीमा राष्ट्रिय स्तरको भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । नागस्वती भेट्रान्स क्लबको आयोजनामा तेस्रो संस्करणको राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको हो

Source : https://www.ratopati.com/story/454450/veterans-football-tournament-begins-in-hetauda