मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै

बागमती । मकवानपुरमा कुपोषण रोकथाम चुनौती बनेको छ । यद्यपि  कुपोषणको सिकार बनेका बालबालिकाले  उपचारपछि स्वाथ्यलाभ गरेका छन् ।  मकवानपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारअनुसार आर्थिक वर्ष २०८०/८१ मा फेलापरेको कडा कुपोषित बालबालिकामध्ये ४९

Source : https://www.ratopati.com/story/454267/malnutrition-prevention-becomes-a-challenge-in-makawanpur