भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’ शुरू

काठमाण्डाै – ‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ पाँच दिने तिहार 'फ्लोरा एक्स्पो' २०८१ भृकुटीमण्डपमा शुरू भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा शुरू भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ । झन्डै ३५ हजार जना मानिसले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ७० लाख रुपैयाँ बराबरको फूल एवम् नर्सरी सामानको बिक्री/वितरण हुने आयाेजकले जनाएकाे छ । मेलाको उद्घाटन गर्दै बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सामुदायिक वनभित्रका बाँझो जग्गा नर्सरीका लागि द...

Source : https://ujyaaloonline.com/story/108167/2024/10/25/tihar-flora-expo-started-at-bhrikutimandap