इरानका लागि जासुसी गरेको आरोपमा सैनिकसहित ७ इजरायली पक्राउ

काठमाडौं । इरानका लागि जासुसी गरेको आरोपमा इजरायलमा ७ इजरायली नागरिक पक्राउ परेका छन् । टाइम्स अफ इजरायलका अनुसार उनीहरूलाई दुई वर्षसम्म इरानका लागि जासुसी गरेको र सयौं काम गरेको आरोप लगाइएको छ। इजरायलका एक प्रहरी प्रवक्ताका अनुसार यो सबैभन्दा गम्भीर घटना मध्ये एक हो। यसका लागि उनलाई मृत्युदण्ड हुन सक्छ। यी सबै अभियुक्त हाइफा […]

Source : https://www.dcnepal.com/2024/10/607488/