पहिलो पटक काठमाडौँमा कन्सर्ट गर्दै कन्दरा

काठमाडौँ । लोकपप–रक ब्याण्ड कन्दराले पहिलो पटक काठमाडौँ कन्सर्ट गर्ने भएको छ । ‘काठमाडौँ कलिङ’ नाम दिइएको कन्सर्ट २४ कात्तिकमा ठमेलस्थित एलओडी क्लबमा आयोजना हुनेछ ।  शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच कन्सर्टको जानकारी

Source : https://www.ratopati.com/story/454314/kandara-performs-for-the-first-time-in-kathmandu