मन्थलीका होटल पर्यटकले भरिभराउ, व्यवस्थापनमा धौधौ

रामेछाप। शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो। यही बेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन्। यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकहरूको लाम देखिन्छ तर मौसम सधैं एकनास हुँदैन। लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ। यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा यहाँका होटल व्यवसायीलाई माग […]

Source : https://www.dcnepal.com/2024/10/605438/