नेपाल प्रिमियर लिग क्रिकेट : अमेरिकी खेलाडी आन्द्रेस गौस पोखरा एभेन्जर्समा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई क्लबमा आबद्ध गरेको छ । ३१औँ वर्ष

Source : https://www.ratopati.com/story/452814/nepal-premier-league--us-player-andres-gaus-joins-pokhara-avengers