भारतमा १९ विमानमा बमको धम्की दिएका किशोर पक्राउ

काठमाडौँ । भारतमा पछिल्ला केहिदिन विमानमा बम रहेको भन्दै आतंकित गरेका एक नाबालिक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । मुम्बई प्रहरीले विमान उडाउने धम्की दिने आरोपीलाई पक्राउ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । गत अक्टोबर १४ मा छत्तीसगढका एक १७ वर्षीय किशोरले सामाजिक सञ्जालमा पोष्टमार्फत तीनवटा विमानमा बम राखेको नक्कली धम्की दिएको भन्दै हिरासतमा […]

Source : https://www.dcnepal.com/2024/10/605488/