मलद्वारमा हालेर १ किलो सुन तस्करी, विमानस्थलमा समातेपछि अपरेशन गरेर निकालियो

काठमाडौं । जयपुर एयरपोर्टमा सुन तस्करीको अनौठो घटना बाहिर आएको छ, जसमा एक व्यक्तिले आफ्नो मलद्वारमा एक किलो सुन लुकाएर ल्याएका थिए । अबुधाबीबाट आएका महेन्द्र खान नामका व्यक्तिलाई भन्सार विभागले अनुसन्धानका क्रममा पक्राउ गरेको हो । भन्सार अधिकारीहरूले उनलाई अस्पताल लगे, जहाँ डाक्टरहरूले उनको मलद्वारबाट तीन टुक्रा सुन निकाले। जानकारीका अनुसार राजस्थानको बेवार जिल्लाको […]

Source : https://www.dcnepal.com/2024/10/607792/