महिला टी-२० विश्वकप: आज पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

काठमाडौं। जारी आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ। आज पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुँदै छ। अस्ट्रेलिया प्रतियोगितामा अपराजित रहँदै समूह ए को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने दक्षिण अफ्रिका समूह बी […]

Source : https://www.dcnepal.com/2024/10/605444/