भैरहवामा बीपी कोइराला मेमोरियल कप, पाँच देशका खेलाडीको सहभागिता

भैरहवा । शनिबारबाट भैरहवामा पाँच देशका प्रथम श्रेणीका खेलाडिहरुको सहभागितामा क्रिकेट प्रतियोगिता हुने भएको छ । नेक्सस क्रिकेट एकेडमीको आयोजनामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो । कार्तिक ३ गते देखि १० गते सम्म संचालन हुने प्रतियोगितामा दक्षिण एशियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र […]

Source : https://www.dcnepal.com/2024/10/605497/