यो हो विश्वकै सबैभन्दा छोटो हवाई यात्रा, सरदर डेढ मिनेटमै गन्तव्यमा

काठमाडौँ । लामो दुरीको यात्राका लागि मानिस हवाई सेवा नै रुचाउँछन् । विमानबाट हजारौँ किलोमिटरको यात्रा केही घण्टामै तय हुनाले पनि हवाई यात्रा कतिपय अवस्थामा बाध्यकारी हुन्छ । तर विश्वमा यस्तो पनि हवाई रुट

Source : https://www.ratopati.com/story/452822/this-is-the-shortest-air-journey-in-the-world-in-an-average-of-one-and-a-half-minutes