माओवादीकाे नाम प्रचण्डपन्थी राख्न बाबुरामको सुझाव
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रलाई प्रचण्डपन्थी भन्नु उपयुक्त हुने टिप्पणी गरेका छन् । वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको
Source : https://www.ratopati.com/story/455156/baburam-suggests-renaming-maoists-as-prachandapanthi