माओवादी सत्ता वियोगको छटपटीबाट बाहिर निस्कन सकेन : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सत्ता वियोगका छटपटीबाट बाहिर निक्लन नसकिरहेकोले  जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको आरोप लगाएका छन् ।  सङ्कटका समयमा प्रतिपक्षी दलको कुण्ठाग्रस्त

Source : https://www.ratopati.com/story/454030/maoists-could-not-come-out-of-power-split-pokharel