सुनको मूल्य सामान्य घट्यो

काठमाडौँ । बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य सामान्य घटेको हो ।  बुधबार छापावाल सुन तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ कायम

Source : https://www.ratopati.com/story/454061/gold-price-falls-slightly