मिथिलाञ्चलमा ऐतिहासिक नाच लोप हुन थालेपछि स्थानीय कलाकार विदेश पलायन हुँदै

सप्तरी – मिथिलाञ्चलको इतिहास, संस्कृति तथा लोकगाथासँग जोडिएका ऐतिहासिक तथा प्राचीन लोकनाच दिन प्रतिदिन लोप हुन थालेको छ । ऐतिहासिक नाच लोप हुन थालेपछि कलाकारहरू पनि विदेश पलायन हुने क्रम बढे्को छ । मिथिला क्षेत्रको ऐतिहासिक तथा प्राचीन राजा सहलेस, शितवसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द कुँवर वृजभान, सुन्दर वनको सुन्दर फूल, अल्लाह रुदल, गुगलीघाट, समाचकेवा, कमलामैया, जयविसहरा, दुलहा दयालसिंहजस्ता नाचहरू लोप हुन थालेका हुन् । विगत चार दशकदेखि यस्तो नाच देखाउँदै आएका सप्तरीको छिन्नमस्ता गाउँ...

Source : https://ujyaaloonline.com/story/108052/2024/10/22/historical-dance-is-disappearing-in-mithilanchal