यी हुन् उपनिर्वाचनमा भाग लिएका ३७६ जना उम्मेदवार (सूचीसहित)
काठमाडौँ । मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३७६ जना उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका