रंग लगाएर चिटिक्क पारिँदै काठमाडौँको बौद्ध स्तुपा (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको बौद्ध स्तुपा रंग लगाएर चिटिक्क पारिँदै छ । बौद्ध धर्मावलम्बीहरुको प्रमुख गन्तव्यका रुपमा रहेको बौद्ध स्तुपालाई रंगरोगन गरेर चिटिक्क पार्न लागिएको हो ।

काठमाडौँ शहरको पूर्वी भागमा रहेको बौद्ध स्तुमा दक्षिणबाट मुगलको आक्रमण प्रश्चात १४औँ शताब्दीतिर बनेको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Source : https://arthasarokar.com/2024/11/bauddha-2.html