रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि  प्रतिक्रिया दिँदै उनले सरकार सक्रिय भएको बताएका

Source : https://www.ratopati.com/story/453080/rijals-reply-to-ravi-the-government-is-not-dead-it-has-become-active