रवि लामिछानेको बयान सुरु

काठमाडौँ । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिन थालेका हुन् ।  कानुनी प्रक्रिया अनुसार बयान लिने काम

Source : https://www.ratopati.com/story/453529/ravi-lamichhanes-statement-begins