रास्वपामा म एक्लै छु, त्यो भीड रवि लामिछाने क्लबका सदस्यहरुको हो: मुकुल ढकाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व महामन्त्री डा. मुकुल ढकालले रास्वपामा आफु एक्लै भएको टिप्पणी गरेका छन्। ढकालले रास्वपाका कार्यकर्ता आन्दोलनमा भनेर नलेख्न पत्रकारहरुलाई अनुरोध गर्दै त्यो भीड रवि लामिछाने क्लबका सदस्यहरुको भएको बताएका हुन्। उनले भनेका छन्- म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक। पार्टीको खास नाम अनुसार। आज रास्वपामा कोही छ त, […]

Source : https://www.dcnepal.com/2024/10/606492/