रवि लामिछानेलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली

काठमाडाैं। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोली रास्वपा पार्टी कार्यालय पुगेको छ। सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा पुगेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली रास्वपा पुगेको हो। सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने तयारी छ। […]

Source : https://www.dcnepal.com/2024/10/605866/