रुपन्देहीमा छविलाल जोशीसँग बयान लिइँदै

बुटवल । पूर्वडीआईजी छविलाल जोशीलाई अहिले जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिने क्रम जारी छ ।  सूर्य दर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई केहीबेर अघि रुपन्देही ल्याइएको हो ।

Source : https://www.ratopati.com/story/453581/statement-taken-from-chhabilal-joshi-in-rupandehi