रुवान्डामा मारबर्ग भाइरस फैलियो

काठमाडौँ । रुवान्डा सरकारले मारबर्ग भाइरस रोगको फैलावट रोक्नको लागि विभिन्न उपायहरूको घोषणा गरेको छ । सेप्टेम्बरको अन्त्यमा देशले मारबर्ग भाइरस रोगको प्रकोप फैलिएको घोषणा गरेको थियो ।  यो घातक रोगको सिकार भएकाहरूको अन्त्येष्टिमा

Source : https://www.ratopati.com/story/453163/marburg-virus-spreads-in-rwanda