रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा ब्राजिलका राष्ट्रपति सहभागी हुन नपाउने

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले टाउकोमा लागेको चोटका कारण आफ्नो आगामी रुस भ्रमण रद्द गरेका छन् । उनी रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी नहुने भएका छन् । शनिबार ब्राजिलका राष्ट्रपति आफ्नै घरमा दुर्घटनामा परेका छन् । जसमा उनको टाउकोमा चोट लागेको थियो । लुला डा सिल्भा ब्रिक्स सम्मेलनमा सहभागी हुन आइतबार नै […]

Source : https://www.dcnepal.com/2024/10/606478/