रोज वाटरमा अशुद्धता भेटिएपछि आयात अस्वीकृत

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुबईबाट ल्याउन खोजिएको १ सय ९२ किलो रोज वाटर आयात गर्न अस्वीकृति गरेको छ । कि फुड्स इन्टरनेशनल प्रा. लि. काठमाडौँले व्यावसायिक प्रयोजनका लागि दुबईबाट सो

Source : https://www.ratopati.com/story/454190/imports-rejected-after-impurities-found-in-rose-water