रोनाल्डोको निर्णायक गोलमा अल नासर विजयी

काठमाडौं। अल नासरले साउदी प्रो लिगमा रोमाञ्चक जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल शबाबलाई २-१ गोल अन्तरले पराजित गरेको हो। अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ९० मिनेट पछिको इन्जुरी समयमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए। यस अघि अल नासरका लागि आयमेरिक लापोर्टेले शुरुवाती गोल गरेका थिए। त्यस्तै अल शबाबका लागि […]

Source : https://www.dcnepal.com/2024/10/605962/