जनकपुरमा धोती, कुर्ता र सारी जुलुस निकालियो

जनकपुर । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् । पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोसाकको रूपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने

Source : https://www.ratopati.com/story/453171/dhoti-kurta-and-sari-procession-taken-out-in-janakpur