हिजो सरकार नाङ्गियो, गगन थापा नाङ्गिए : मनिष झा

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नयाँ राजनीतिक दलप्रति पुराना राजनीतिक दलको आचरण कस्तो छ भन्ने कुरामा उनीहरू नाङ्गिएको बताएका छन् । यस्तै कांग्रेस महामन्त्री गगन थापा पनि नाङ्गिएको उनले बताए ।

Source : https://www.ratopati.com/story/453173/gagan-thapa-went-naked-yesterday-manish-jha