परराष्ट्रले चासो नदिँदा माल्टामा कार्यरत नेपालीको पासपोर्ट नवीकरण हुन सकेन

काठमाडौँ । परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरणका लागि चासो नदिँदा माल्टामा कार्यरत नेपालीहरू समस्यामा परेका छन् । पासपोर्ट नवीकरणलगायतका सेवाका लागि लागि  घुम्ती टोली पठाउन मन्त्रालयलाई आग्रह गरिएपनि हालसम्म समस्याको समाधान हुन नसकेको गैरआवासीय नेपाली संघ

Source : https://www.ratopati.com/story/453172/passports-of-nepalis-working-in-malta-could-not-be-renewed-due-to-lack-of-concern-from-the-ministry-of-foreign-affairs