रौतहटको ग्रामीण क्षेत्रमा दुर्घटना बढ्यो: एकको मृत्यु, एक गम्भीर घाइते

रौतहट । रौतहटको ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिती नहुँदा दैनिक सवारी दुर्घटना बढ्दै गएको छ । कटहरियामा मोटरसाइकल दुर्घटनामा परी एकजना युवकको मृत्यु भएको छ भने मोटरसाइकलको ठक्करबाट अर्का युवक गम्भीर घाइते भएका छन् । अत्यधिक मदिरा सेवन गरी चलाएको मोटरसाईकलको ठक्करबाट रौतहटको कटहरिया नगरपालिका( ३ का सिकेन्द्र साह बानिया गम्भीर घाइते भएका हुन् । […]

Source : https://www.dcnepal.com/2024/10/605524/