जनार्दन र घनश्यामबिच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालबिच भेटवार्ता भएको छ ।  दुई नेताबिच बिहीबार करिब एक घण्टा भएको छलफलमा कम्युनिस्ट पार्टीबिचको सहकार्य, एकता, आन्दोलन, पछिल्लो देशको अवस्था

Source : https://www.ratopati.com/story/452891/janardan-and-ghanshyam-meet-what-happened