गैरआवासीय नेपाली नागरिकता लिएकाहरूको विवरण माग

काठमाडौँ । निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरेको छ ।  स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि बिहीबार बसेको बैठकको

Source : https://www.ratopati.com/story/452890/seek-details-of-non-resident-nepalis-who-have-taken-citizenship