लापोर्टेको गोलमा अल नासर विजयी

काठमाडौं। अल नासर एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा विजयी भएको छ। गएराति सम्पन्न खेलमा अल नासरले इरानी क्लब इस्टेघलाललाई १-० गोल अन्तरले पराजित गरेको हो। अल नासरको जितमा खेलको ८१औं मिनेटमा आइमेरिक लापोर्टेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो यस सिजनको च्याम्पियन्स लिगमा अल नासरको दोस्रो जित हो । ३ खेलमा ७ […]

Source : https://www.dcnepal.com/2024/10/606812/