भीड जम्मा पारेर न्याय प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको चेतावनी

काठमाडौँ । सत्तारुढ दलले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भीड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्‍याउन चेतावनी दिएका छन् । त्यस्तै उनीहरुले रास्वपाको पछिल्लो

Source : https://www.ratopati.com/story/453866/ruling-party-warns-rsp-not-to-disturb-justice-by-gathering-crowds