अन्तरिक्षमै टुक्रियो बोइङको स्याटलाइट

वासिङ्टन । अमेरिकी एरोस्पेश कम्पनी बोइङ्को स्याटलाइट अन्तरिक्षमा टुक्रिएको  छ । उक्त स्याटलाइट सञ्चालक इन्टेल्स्याटका अनुसार आईएस–३३ई टुट्दा यूरोप अफ्रिका र एसिया प्रशान्त क्षेत्रका कयौं उपभोक्ताहरू प्रभावित बनेका छन् । आफूले यस घटनाको विस्तृत विश्लेषण

Source : https://www.ratopati.com/story/453868/boeings-satellite-breaks-into-space