प्रधानमन्त्रीले ३ बजे सम्बोधन गर्ने

काठमाडौँ । सत्तारुढ दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको सय दिनका उपलब्धि र आगामी दिनमा गर्ने कामका बारेमा प्रधानमन्त्रीले आज दिउँसो तीन बजे सम्बोधन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर

Source : https://www.ratopati.com/story/453864/pm-to-address-at--pm