लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न आह्वान गरेका छन् ।  बिहीबार एक सन्देश जारी गर्दै उनले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियानलाई कम्तीमा हप्ताको एकपटक सञ्चालन

Source : https://www.ratopati.com/story/454194/pm-calls-for-campaign-to-destroy-mosquito-breeding-sites