लामिछानेलाई पोखरा लैजाने क्रममा ठाउँठाउँमा विरोध प्रदर्शन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँमा पक्राउ गरेर पोखरा लैजाने क्रममा विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।  स्थलमार्गबाट पोखरा लैजाने क्रममा लामिछानेलाई लगिने रुटका विभिन्न स्थानका सडकमा पार्टीका नेता कार्यकर्ता

Source : https://www.ratopati.com/story/453109/protests-at-various-places-while-taking-lamichhane-to-pokhara